बजेटबारे भोलिदेखि संघीय संसद्मा छलफल शुरु हुँदै

काठमाडौं : संघीय ससंद्को बजेट अधिवेशन भोलिदेखि शुरु हुँदै छ। सरकारले ल्याउने आगामी वर्षको बजेटबारे संघीय संसद्‌मा भोलिदेखि छलफल शुरु हुने भएको छ।संसद्को माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरिने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।संघीय संसद्को दुवै सदनको दोस्रो अधिवेशनको पहिलो बैठक भ