सुदर्शनले भने–मेकरभन्दा कलाकार प्राथमिकतामा पर्दा फिल्म चुक्यो

निर्देशक सुदर्शन थापाले फिल्मको मेकरलाई भन्दा कलाकारलाई प्राथमिकता दिन थालेको कारण नेपाली फिल्म चुकेको बताएका छन् । ‘हामीले कलाकारलाई प्राथमिकतामा राखेर फिल्मको भारी बोकाउन थालेका छौं । वास्तवमा फिल्मको सबै भारी बोक्ने मेकर हो (निर्देशक) हो,’ थापाले भने, ‘कहिले कलाकारको पछि लाग्छौं । कहिले कथावस्तुको । यो गलत हो ।’निर्देशक थापाले मेकरलाई प्राथमिकता दिन नसक्दा फिल्महरु राम्रो हुन नसकेको बताए । आइतबार आफू निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को एक कार