समयभित्रै काम नगर्ने १० ठेकेदारसँगको ठेक्का तोडियो

सडक डिभिजन कार्यालय चन्द्रानिगाहपुरले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेर सडक तथा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीविरुद्ध कठोर हुँदै ठेक्का तोडेको हो। कार्यालयले ठेक्का तोडेका...

सम्बन्धित सामग्री

८ वर्षसम्म काम नगरेपछि ठेक्का तोडियो, सडक निर्माण झन् अन्योलमा

१९ पुस, पोखरा । बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का बासिन्दा मध्यपहाडी लोकमार्ग आफ्नो वडा हुँदै जाने थाहा पाउँदा निकै उत्साहित थिए । बागलुङको ग्रामीण भेगमा फराकिलो सडक बन्ने योजना पर्दा खुशी हुनु स्वाभाविक थियो । यहाँको सडक दुई वर्षभित्र बनाइसक्ने गरी १० माघ २०७२ मा एमपी/एससीएफ/इसीसी जेभीले ठेक्का लिएको थियो । तर, ८ वर्ष […]

ठेकेदारको ढिलासुस्तीका कारण पुलको ठेक्का तोडियो

खोटाङ – ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी राजमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने पंखु खोला पुलको ठेक्का सम्झौता तोडिएको छ ।  ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पटक–पटक सम्झौता म्याद गुजार्दा पनि काम सम्पन्न नगरेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको हो । सम्झौता म्याद नाघेको पाँच वर्षपछि कार्यालयले पुनः टेन्डर गर्ने गरी पंखु खोला पुलको ठेक्का अन्त्य गरेको जनाएको छ । ठेक्का तोडिएसँगै क...

दिक्तेल-गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

खोटाङ– सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला-फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो ।  करिब रु ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे पनि […]

दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । करिब रु ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे पनि कालोपत्रको …

ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको ठेक्का तोडियो

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । करिब रु ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे […]

दिक्तेल–गाईघाट सडक कालोपत्रेको ठेक्का तोडियो

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुईवटा प्याकेज (खण्ड) कालोपत्रेको ठेक्का तोडिएको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो। करिब...

फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो

खोटाङ । ठेकेदारले खरिद सम्झौता अनुसार काम नगरेका कारण गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेजको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौं अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का अन्त्य गरेको हो । ठेक्काको म्याद […] The post फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समयमा काम नगरेको भन्दै दोलखाको मार्वु - चंखु सडक आयोजनाको ठेक्का तोडियो

चैत २२, काठमाडौं। समयमा काम नगरेको भन्दै सडक डिभिजन कार्यालयले दोलखाको मार्वु-चंखु सडक आयोजनाको ठेक्का तोडेको छ । सडक डिभिजन कार्यालय र निर्माण व्यवसायी सर्वोद्वार-फ्रेन्ड्स-श्रेष्ठ जेभी, काठमाडौं बीच २०७६ असारमा २९ मा भएको सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न नगरी अधुरो छोडेकोले ठेक्का रद्द भएको हो ।  २०७८ चैत २१ को निर्णयानुसार उक्त ठेक्का सम्झौता तोडिएको व्यहोरासहितको सूचना सार्वजनिक गरिएको उक्त कार्यालयले बताएको छ । सार्वजनिक खरीद ऐन, २०६३ अनुसार निर्माण व्यावसायीले तिर्न बझाउनु पर्ने सरकारी बाँकी रकम प्रचलित कानून बमोजिमको म्यादभित्र दाखिला गर्न समेत सूचित गरिएको छ ।

टिंकर सडकको ठेक्का तोडियो

महाकाली नदी किनारैकिनार निर्माणाधीन महाकाली करिडोरअन्तर्गत दार्चुला–टिंकर सडकमा अमर–सूर्य जेभी कम्पनीसँगको ठेक्का तोडिएको छ । उक्त सडक खण्डको माल–घाटीबगर, कोठेधार र राप्लामा काम गर्ने अमर–सूर्य जेभीका ठेकेदारले निर्माणमा लापरबाही गरेकाले ठेक्का तोडिएको आयोजनाले जनाएको छ । काममा लापरबाही गर्ने अरू निर्माण व्यवसायीको पनि सडक योजनाले ठेक्का तोड्न सुरु गरेको छ ।