डिजिटल नेपालको अवधारणामा सहयोगी बन्दै चिनियाँ कम्पनी हुवावे

स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी हुवावेले नेपालको डिजिटल सेवालाई सहज र सबैको पहुँचमा पुर्‍याउन उच्चतम् सहयोग गर्ने बताएको छ । सहरी तथा ग्रामिण क्षेत्रसम्म डिजिटल सेवाको विस्तार गर्न आवश्यक पुर्वाधार निर्माण, जनचेतनादेखि आवश्यक उपकरणको निर्माण गरी सहयोग गर्ने बताएको हो । कम्पनीले सोमबार ‘अनलेस डिजिटल’ नामक एक कार्यक्रम गरी नेपालको डिजिटल अभियानमा उच्चतम […]