पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित ग

सम्बन्धित सामग्री

टेलिकमको एजीएमबाट २०% बोनससहित नगद लाभांश पारित, बिहीबारबाटै सेयरधनीको खातामा

काठमाडौं। नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १४औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।