संवादसहित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने

काठमाडौँ- नेपालमा पहिलो पटक संवादसहित गीति फिल्म निर्माण हुने भएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को मंगलबार एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । मुहूर्त सट कलाकारहरू अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् । […]

सम्बन्धित सामग्री

मानिस ठूलो दिलले हुन्छ फिल्म बन्ने

मानिस ठूलो दिलले हुन्छ नामक गीति चलचित्र निर्माण हुने भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्ने जानकारी गराइएको हो । फिल्म सौरपानी मिडिया प्रा.लि.ले बनाउन लागेको हो । कार्यक्रममा बोल्दै प्रोड्युसर मनु नेपाली पनेरुले फिल्ममा बच्चादेखि नै भिन्न जातीका दुईजना बालबालिका एक आपसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा […]