कुर्था-जयनगर रेल : तालिमप्राप्त १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना

जनकपुरधाम । सञ्चालनकाे तयारीमा रहेकाे कुर्था–जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो । महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम […] The post कुर्था-जयनगर रेल : तालिमप्राप्त १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उपराष्ट्रपति अस्पताल भर्ना

काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।

हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ–पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। घाँटीमा समस्या देखिएका कारण उनि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्। उनको आबश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।

वरिष्ठ गीतकार थापा अस्पताल भर्ना

वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

पेले अस्पताल भर्ना

एजेनसी – विश्व तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पताल भर्ना भएका छन् । उनी आफ्नो पेटको ट्युमरको नियमित उपचारका लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले बुधबार एक विज्ञप्तिमा जारी गर्दै ८१ वर्षीय पेलेको अवस्थमा स्थिर रहेको र उनी आगामी केही दिनमा डिस्चार्ज हुने बताएको छ । पेलेका असिस्टेन्ट पेपिटो फोर्नोसले […]

पुनः अस्पताल भर्ना भए पेले

काठमाडौं, २३ मंसिर । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् । कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् । उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ । पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना भएको जानकारि दिएका छन् । पछिल्लो वर्षमा पेलेको स्थास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेका छन् । ८१ वर्षीय पेलेको […]

रजनीकान्त अस्पताल भर्ना

अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए ।७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए । मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखिनेछन् । फिल्म ४ नोभेम्बरमा रिलिज हुँदैछ । सन् पिक्चर्सले निर्माण गरेको फिल्म सिरुथ

योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । बिगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना हुनुभएको हो । ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

शतप्रतिशत भर्ना अभियान

काठमाडौं, असार ६ । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु(याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसपटक विशेष तयारीका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न […]

चितवनमा अनलाइनमार्फत विद्यार्थी भर्ना लिइने

चितवन। विद्यालयहरुले अनलाईनमार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन्। कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइनेछ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइनेछ। रासस

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।