काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता हुने भएको छ । उनीहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल केन्द्रित हुने बुझिएको छ । प्रधानमन्त्री देउवा खोटाङको कार्यक्रमबाट सिधै काठमाडौं आउने कार्यक्रम छ । त्यसलगत्तै तीन नेताबीच छलफल […]