सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।  पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले  ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।

सम्बन्धित सामग्री

मोरङ-६ मा  शेखर कोइरालाको अग्रता कायमै, पछ्याउँदै लालबाबु

विराटनगर : क्षेत्र नम्बर ६ मा  नेपाली कांग्रेसका  शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।२१६९३ मत गणना हुँदा कोइरालाले ८१७५ मत  पाएका छन्। नेकपा एमालेका लालबाबु पण्डित ७००७ मतसहित दाेस्राे स्थानमा छन्।

मोरङ–६ मा शेखर कोइरालाको अग्रता कायमै, लालबाबु पण्डित पछ्याउँदै (कसको कति मत ?)

काठमाडौं, ५ मंसिर । मोरङ–६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । १३ सय मत गणना हुँदा कोइरालाले ५६० मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याईरहेका छन् । पण्डितले ४२६ मत ल्याएका छन् ।

सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच टक्कर देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ४ हजार मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेको अग्रता कायमै छ । पाण्डेले २००९ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १८५२ मत पाएका छन् । पाण्डेले १५७ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले पछिल्लो मत परिणाम आउन बाँकी छ ।

महामन्त्रीको मतगणना (अपडेट) : गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ । २ हजार १३० सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले १ हजार ३८५ मत पाउनु भएको छ । ८५१ मत प्राप्त […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् । तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र […]

कांग्रेस अपडेट : ३७७९ मत गणनामा देउवाको अग्रता कायमै

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३७७९शेरबहादुर देउवा : १७९८डा. शेखर कोइराला : १४१३विमलेन्द्र निधि : २०१प्रकाशमान सिंह : २८६कल्याण गुरुङ : १९निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ।

शेखरको पनि कट्यो हजार मत, देउवाको अग्रता कायमै

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका थिए। ३१८१ मतगणना हुँदा देउवाले १५०६ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र…

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २ हजार ६ शेरबहादुर देउवा : ९५८ डा. शेखर कोइराला : ७२६ विमलेन्द्र निधि : ११७ प्रकाशमान सिंह : १५३ कल्याण गुरुङ : ७

कांग्रेस मतगणना : २६७७ मत गन्दा देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २६७७शेरबहादुर देउवा : १२६५डा. शेखर कोइराला : ९८०विमलेन्द्र निधि : १९५प्रकाशमान सिंह : २०७कल्याण गुरुङ : १२

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]