श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

कोलम्बो । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन् । राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले बताएको छ । राजापाक्षे, श्रीमती […]

सम्बन्धित सामग्री

माल्दिभ्सबाट उडेका श्रीलंकाका राष्ट्रपति सिङ्गापुर पुगे

ठूलो जनविरोधपछि देश छाडेर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सबाट सिंगापुर पुगेका छन् । सिंगापुरको सरकारले उनलाई ‘निजी भ्रमणको लागि प्रवेश अनुमति’ दिएको बताएको छ ।राजापाक्ष सिंगापुरमै बस्ने हुन् वा त्यहाँबाट अन्यत्र जानेछन् हालसम्म स्पष्ट छैन । गोटाबायाले सार्वजनिक आक्रोशको बीचमा बुधबारसम्म राजीनामा दिने वाचा गरेका थिए तर राजीनामा गर्ने भनेर तोकिएको दिनको अघिल्लो दिन उनी माल्दिभ्स गए । उनी मंगलबार राति सैन्य विमानमा माल्दिभ्स भागेका थिए । सिंगापुरका परराष्ट

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

राजापाक्षे, श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो।...

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

कोलम्बो । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन् । राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले...