रामचन्द्र पौडेलको चुनाव क्षेत्रबाट भट्टराईको पनि दावी

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । नेता रामचन्द्र पौडेल उम्मेदवार हुँदै आएको यो क्षेत्रमा भट्टराईले पनि उम्मेदवारी दावी गरेका हुन् । पौडेल र भट्टराई दुवैको घर तनहुँको निर्वाचन क्षेत्र १ मा पर्छ । यही क्षेत्रमा कांग्रेसका अर्का केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

१२ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता […]

प्रधानमन्त्रीका दाबेदार रामचन्द्र पौडेल तनहुँबाट निर्वाचित

गठबन्धनको बहुमतपछि बन्ने सरकारको नेतृत्वमा दावी गर्दै आउनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । कुल खसेको मत ६८ हजार १७५ मतमध्ये सत्ता गठबन्धनका साझा पौडेलले २५ हजार ३१३ मत प्राप्त गर्नुभयो भने एमालेका प्रस्तिपर्धी एकबहादुर रानाले १९ हजार ९२५ मत प्राप्त गर्नुभयो । वरिष्ठ नेता पौडेलको …

सत्ता होइन, व्यवस्था बचाउनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन राष्ट्रलाई जोगाउँदै सुशासन ल्याउने दावी गरेका छन् ।  पाँच दलीय गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा पौडेलले गठबन्धन व्यवस्था बचाउन गरिएको बताए । ‘सत्ता होइन,व्यवस्था बचाउनुपर्छ’, पौडेलको भनाइ छ । उनले पाँच दलीय गठबन्धन धेरै ठुलो उद्देश्यका लागि भएको भन्दै महान उद्देश्यका लागि समर्पित गरिएकाले सामान्य चुनावी तालमेल मात्रै नभएको बताए ।  उनले मुलुकमा संविधान र संघीय लोक

सभापतिको साझा उम्मेदवार छान्न चाक्सिवारीमा पौडेल समुहको बैठक बस्दै

काठमाडौं, मंसिर २१ । कांग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि शुरु हुने अधिवेशनमा गुट उपगुटको प्यानलसहित नेतृत्व दावी गर्न राजधानीमा बाक्लो छलफल गर्न थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास […]

बागमती प्रदेश सभापतिमा पौडेल पक्षकै ७ जनाको दावी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सात जनाले दावी गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६–१७ गते हुने प्रदेश अधिवेशनमा पौडेल पक्षबाट मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी, रामचन्द्र खड्का, रघुरमण न्यौपाने र रामचन्द्र अर्याल माइकलले प्रदेश सभापतिमा दावी गरेका छन् । […]

सभापतिका तीन आकांक्षीको प्रस्ताव : मेरो नाममा सहमति गरौं

४ मंसिर, काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार टुंगो लगाउने विषयमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका सभापतिका आकांक्षीहरुबीच शनिबार छलफल भएको छ । छलफलका लागि शनिबार साँझ वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेका थिए । सभापतिमा दावी गरेका पौडेल पक्षका अर्का नेता डा. शेखर कोइराला भने […]

पौडेल पक्षका जिल्ला सभापति बैठकमा विशेष महाधिवेशनको चर्चा

२५ साउन काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ । संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दावी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट बनेको छ । भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल गर्न पौडेल पक्षीय जिल्ला […]

उपप्रधानमन्त्रीमा पौडेल समूहको दावी

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने दावी गरेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइराला निवासमा भएको पौडेल पक्षको बैठकमा नेताहरुले पार्टीभित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्री आफ्नो समूहले पाउनुपर्ने धारणा राखेका थिए । ‘एकातिर गठबन्धन सरकार […]

काँग्रेसमा पौडेल समूहमै आधा दर्जन बढीको सभापतिमा दावी

महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफूलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, न