दार्चुला घटना : प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ?

  काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धामीको विषयमा एक महिना बित्दा पनि सरकारले कूटनीतिक पहल गर्न आलटाल गरेको छ । जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । सोही घटनाको विषय लिएर केही […] The post दार्चुला घटना : प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

दार्चुला घटना : कूटनीतिक पहलमा आलटाल

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले कुनै कूटनीतिक पहल गरेको छैन । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले घटनाको एक महिना बित्दा पनि कूटनीतिक नोट पठाउन चासो दिएका छैनन् ।

एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली […]