रातोपाटी ब्रिफिङ : गठबन्धनबीच तालमेलको टुङ्गो नलाग्दै धमाधम उम्मेदवार सिफारिस, कामु प्रधानन्यायाधीशको एक्सन

आज २०७९ वैशाख ५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा पोखरा महानगरका विषयमा गठबन्धनमा किचलो, प्रदेशस्तरमा पनि सत्तारुढ गठबन्धनको बैठक, भरतपुर महानगर माओवादीलाई दिन काँग्रेस सकारात्मक : प्रचण्ड, गठबन्धनबीच तालमेलको टुङ्गो नलाग्दै धमाधम उम्मेदवार सिफारिस, ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न, अर्का न्यायाधीशमाथि पनि कामु प्रधानन्यायाधीशको एक्सन, तापक्रम बढ्यो, सतर्कता