एमालेका विनोद ढकाल मोरङका तीन क्षेत्रबाट उम्मेदवार सिफारिस

२० पुस, विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रमा पठाइरहेको छ । यहीक्रममा मोरङबाट एमालेका संस्थापन इतर समूहका नेता विनोद ढकालको नाम मोरङका तीन क्षेत्रबाट …