कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र आज पुनः शुरू हुँदै, महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ला त ?

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार बिहान ९ बजेदेखि पुनः शुरु हुने भएको छ । दोस्रो विशेष महाधिवेशन यहि पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो । सोमबार बन्दसत्र शुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको […]