काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता जारी रहेको जनाएको हो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बुधबार बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको बताउनुभयो । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने पनि बताउनुभएको छ। पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा […]