गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन निर्वाचन आयोगले लिएका यी ४ आधार

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर दर्ता गरेको ९० दिनभित्र विशेष महाधिवेशन गरिएकाले पनि वैधानिक भएको आयोगको ठहर छ।