सभापति गगनसहितका पदाधिकारी सानेपा पुग्दै, नेता-कार्यकर्ताको चहलपहल (तस्वीरहरू)

९ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केहीबेरपछि सुरु हुँदैछ । विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा त्यसपछि आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुग्दैछन् । आजको बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार …