२२ बिघाको गडबिजुला ताल खुम्चियो पाँच बिघामा

'पहिले त्यस क्षेत्रमा वन क्षेत्र थियो, मानविय बसोवास थिएन,' उनले भने,  'आरक्ष विस्थापीतको बस्ती ताल वरपर बसेपछि लालझाडी गाउँपालिकाले आधा ताल हाम्रो हो भनेर दाबी गर्न थालेपछि विवाद देखिएको छ।'