कलाक्षेत्रबाट राजनीतितर्फ प्रकाश सपुतको औपचारिक यात्रा सुरु

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै औपचारिक रूपमा राजनीति प्रवेश गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिँदै सपुतले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन शाहसँगको तस्बिर साझा गरेका हुन्। उक्त पोस्टमार्फत उनले आफ्नो राजनीतिक संलग्नताको औपचारिक घोषणा गर्दै यस निर्णयलाई व्यक्तिगत जीवनको गम्भीर र चुनौतीपूर्ण कदमका […]