बाल सुधार गृहमा किन हुन्छ पटक-पटक झडप ?

१० माघ, काठमाडौं । बाल सुधार गृह सानोठिमी भक्तपुरमा बिहीबार राति करिब १० बजेतिर झडप भयो । झडपको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरीको टोली खटियो । प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी …