काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै सरकार जनताको भावना र वास्तविकतासँग अझ जोडिनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै झाले सरकारको नियत र इमानदारीमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे। ‘हामीले कालो स्टिकर त हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ,’ उनले […]
काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि विभागको तथ्याङ्क अनुसार आज साउन २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ९५.५ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको हो । गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उत्साहजनक देखिएको छ । गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्र रोपाइँ […]
काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । उनका […]
Kathmandu. Nepal Police has 2,660 police units operating across the country. Of these, 776 units do not have their own buildings, the Police Headquarters has stated. Police units without office buildings are providing services by renting or depending on other bodies. At a press conference organized at the Police Headquarters on Friday, Police Spokesperson (DIG) Rabin Shrestha stated that 1,884 offices are operating in their own buildings. 363 police units across the country are being operated in rented buildings.418 units are operating by taking shelter in the buildings of other bodies, DIG Shrestha stated. There is a sanctioned strength of 79,531...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गरेकी छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो दाबी गरेकी हुन् । बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि एलपी ग्यासको […]