पर्यटकीय गन्तव्य फिक्कल (फोटोफिचर)

फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो। मनोरम दृश्यका लागि हजारौं पर्यटक पुग्छन्। यहाँ टावर र चनौटेमा सामुदायिक होमस्टे सञ्चालित छ, जहाँ स्थानीय संस्कृति र अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।