काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफ्नो तत्कालीन जेन-जी आन्दोलनमा समर्थन नरहेको जनाएका छन् । जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्कीको आयोगलाई बालेनले जेन-जीको र्यालीमा समर्थन रहेको तर आन्दोलनमा नरहेको बयान दिएका हुन् । ‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ […]