सिन्धुलीमा बस र स्कुटर ठाेक्किँदा एक जनाको घटनास्थलमै मृत्यु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा बस र स्कुटर ठाेक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र बजारबाट चियाबारीतर्फ जाँदै गरेको गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक–आपसमा ठाेक्किँएकाे हो । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३०/३५ बर्षका पुरुष रहेकाे र […]