नबिल बैंक को ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको उक्त साधनअन्तर्गत पाँच अर्ब रुपैयाँ बराबरको पाँच करोड कित्ता शेयरको कारोबार २०८२ चैत १६ गते सोमबारदेखि सुरु भएको हो। यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा संस्थागत लगानीकर्ताबीच मात्रै किनबेच […]