‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा, मुख्यमन्त्रीले भोलि उद्घाटन गर्ने

कैलाली- ‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा भएको छ । सुदूरपश्चिम विकास फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले भोलि बिहान ९ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने जानकारी दिए । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको उनले बताए । जेठ २ र ३ गते हुने कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने उनको […]