सशस्त्र डीआईजी बढुवा : दाबेदारलाई गरेका कामको सूची पठाउन सर्कुलर

२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त ७ डीआईजी (नायव महानिरीक्षक) बढुवाका दाबेदारहरूलाई आफूले गरेका कामको सूची पठाउन सर्कुलर जारी गरिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले दाबेदार एसएसपीहरूलाई गरेका कामको सूची पठाउन निर्देशन …