नजिकियो २०औं एसियाली खेलकुद, बजेट अभावमा रोकियो विशेष प्रशिक्षण
२ वैशाख, काठमाडौं । जापानमा आगामी असोजमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि थालिएको विशेष प्रशिक्षण (मिसन–२०२६) रोकिएको छ ।
स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित २०८० माघ १५ गतेबाट सुरु भएको विशेष प्रशिक्षण बजेट अभावका …