दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश !

जिल्ला अदालत काठमाडौंले दीपक भट्ट र सुलभ अग्रवाललाई बिमा तथा धितोपत्रसम्बन्धी कसुरमा करोडौं रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार सात दिन लामो सुनुवाइपछि थुनछेक आदेश जारी गरेको हो। अदालतले बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ तथा दीपक भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै धितोपत्रसम्बन्धी […]