न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि र सम्बोधनका क्रममा विभिन्न देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका छन् । न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाको अधिवेशनमा नेतन्याहूको भाषण सुरु हुनुअघि नै केही देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिन थालेका थिए । सम्बोधन सुरु भएपछि पनि थप प्रतिनिधि बाहिरिएका थिए । प्रतिनिधिहरू सभाकक्षबाट बाहिरिएपछि नेतन्याहूले आफ्नो सम्बोधनको सुरुमै […]