छोराको प्रतीक्षामा बिते २७ वर्ष, अझै फर्किने आशामा ८० वर्षीया आमा
१५ भदौ, तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेका छन् । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै …