काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले पुरस्कारबापत एक करोड १० लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्स ५१ लाख रुपैयाँको हकदार बन्यो। शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो। रवाफिलो जितमा लुम्बिनीको सेलिब्रेसन [फोटो फिचर] तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख […]