महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप दुई जना पक्राउ

प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन्।