संसारभर क्रिकेट खेलेका रसेलले भने– अहिलेसम्मकै सबभन्दा खुसी ड्रेसिङ रूम विराटनगरको हो

वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्न पाउँदा निकै उत्साहित छन्।