मोन्थाको असरले वर्षा जारी, जनजीवन कष्टकर

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार दिउँसो कोशी, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदली रहने छ।