प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं। नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार गृहमन्त्रीस्तरको साेमबारको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा साेमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयाे । […]