कर्णाली कोरिडोर स्तरोन्नतिमा प्राथमिकता : एकैपटक पाँच खण्डको ठेक्का

झण्डै दुई दशकयता कर्णालीमा निर्माण भइरहेको उत्तर–दक्षिण जोड्ने कर्णाली कोरिडोर निर्माणले प्राथमिकता पाउने निश्चितजस्तै बनेको छ ।