असंवैधानिक हस्तक्षेप बन्द गर्न ट्रम्प प्रशासनसँग हार्वर्ड विश्वविद्यालयको आग्रह

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले संघीय सरकारको अत्यधिक हस्तक्षेपले विश्वविद्यालयका प्रमुख उदेश्यहरुमा बाधा पुराएको बताएको छ । विश्वविद्यालयका अन्तरिम अध्यक्ष एलन गार्बरले शिक्षामन्त्री लिण्डा म्याकमाहोनलाई पत्र लेख्दै असंवैधानिक हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन । विभेदविरुद्धको लडाइँ र क्याम्पसमा विचारहरूको विविधतालाई प्रोत्साहन गर्ने उद्देश्यमा ट्रम्प प्रशासनसँग साझा उद्देश्य राखे पनि, संघीय सरकारको असंवैधानिक हस्तक्षेपले यी लक्ष्यहरूमा अवरोध […]