निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। आसन्न निर्वाचनको तयारी र जिल्लाको समग्र अवस्था बुझ्न आज मन्त्री अर्याल काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका थिए। उनले निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई […]