काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो । यी हुन् आयोगले बन्द गर्न पत्र पठाएका वेबसाइटहरु रेट माइ नेता (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल […]