कर्णालीको हिमाली जिल्लाका जनप्रतिनिधि भन्छन्- यो समय चुनावका लागि उपयुक्त होइन
निर्वाचन नजिकिँदै गएको अवस्थामा भइरहेको हिमपातले उनीहरू गाउँ फर्कन असम्भव रहेको वडाध्यक्ष लामाले बताए । उनका अनुसार हिमालपारीका गाउँका नामले परिचित हल्जी, जाङ र तिल गाउँमा चुनावको प्रचारका लागि उम्मेदवारसमेत पुग्न सकेका छैनन् ।