अरू देखिनसक्ने केपी ‌ओली

हुन त अमुक पार्टी वा त्यसका नेतालाई व्यक्तिगत रूपमा आलोचना गर्नु उचित नहोला। यद्यपि, बहुदलपश्चात् राजनीतिक दलहरू हिजोजस्तो प्रतिबन्धित अवस्थामा छैनन्। दलका प्राय: सबै गतिविधि सार्वजनिक नै छन्, त्यसैले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिको सार्वजनिक रूपमा टिप्पणी गरिनुलाई स्वाभाविकै मानिन्छ। मैले उठान गर्न खोजेको व्यक्ति उनै खड्गप्रसाद ओली हुन् जो आफूबाहेक अरू कसैलाई देखिसहँदैनन्। संसारमा त्यस्ता […]