एमालेका अमित लामाले गराए काभ्रे-१ बाट मनोनयन दर्ता

६ माघ, काभ्रे । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका नेता अमित लामाले काभ्रेपलाञ्चोक-१ बाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय मंगलबार पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । लामाका प्रस्तावक राजन भुर्तेल …