गुल्मीमा आचारसंहिता उल्लंघन रोक्न उम्मेदवार र दलका प्रतिनिधिसँग छलफल

११ माघ, गुल्मी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गुल्मीमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता सम्बन्धी जानकारी गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा उम्मेदवार तथा विभिन्न राजनीतिक …