जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको परिवार पाँच वर्षदेखि पालमुनी आश्रय लिएर बस्दै आएको छ । विसं २०७७ मा चुरे गाउँपालिका–४ को गौजनामा आएको पहिरोले उनको १६ रोपनी जमिनसहित घरखेत बगाएपछि पाँच जनाको परिवार विस्थापित भएको थियो । विस्थापित भएपछि उनको परिवार जङ्गलमा बस्दै आएको थियो । त्यहाँबाट पनि वन कार्यालयले […]