क्यालिफोर्नियाको विष्फोटन आतंकवादी हमला भएको एफबीआईको भनाई

अमेरिकाको क्यालिफोर्नियाको एक प्रजनन क्लिनिकबाहिर भएको बम विस्फोटनको घटना आतंकवादी हमला भएको अधिकारीहरुले बताएका छन । उक्त घटनामा एकजनाको मृत्यु भएको थियो । अन्य ४ जना घाइते भएका थिए । एफबीआईका अधिकारीहरूले यो घटना उद्धेश्यप्रेरित आतंकवादी हमला भएको बताएका हुन । विस्फोट शनिबार स्थानीय समयअनुसार बिहान ११ बजेभन्दा केही अघि, पाम स्प्रिङ्स सहरको केन्द्रबाट झन्डै […]