काठमाडौँ। सिंगापुरमा सुरु भएको एसिसी यु-१६ इस्ट जोन कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले १६.३ ओभर बाँकी छँदा भेट्टायो । नेपाललाई लक्ष्यसम्म पुर्याउँदै ओपनर प्रसिद्ध जैसीले अद्र्धसतक बनाए । सुरुदेखि धैर्यपूर्ण ब्याटिङ गरेका उनले ९१ बलमा अद्र्धसतक पुरा गरेका थिए । उनी ५५ रनमा […]