काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन जना मन्त्री आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ । प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको समय आज बिहान साढे ११ बजेलाई […]