आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय हेर्न एमाले नेता च्यासलमा

भदौ २४ गते ‘जेन-जी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।